‘हिमालको काखमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

माघ २७, काठमाडौँ । सृष्टी खड्का फिचार्ड ‘हिमालको काखमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  नेपालको सुन्दर ठाउँ र परिवेशको चर्चा गरिएको गीतमा मुस्ताङका सुन्दर दृश्यहरु कैद करिएको छ । 

सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द, दिपेन्द्र थीन्घको म्युजिक तथा प्रेगिश पौडेलको स्वर सुन्न सकिन्छ  । 

निसान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप, प्रमोद कुमार भण्डारीको कोरियोग्राफी, बुद्ध थापाको छायाँकन, सुरेश काफ्लेको ड्रोन र बिकास दाहालको सम्पादन रहेको छ ।  

https://youtu.be/usQIgLjyJTo 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *