डिशहोम Lucky Draw बिजेता सम्पन्न

फागुन ८, काठमाडाैँ ।  डिशहोमले DishHome मा Dealer  दाईको Discount नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर Live Lucky Draw  सम्पन्न गरेको छ ।  

 योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100 बाट Live Lucky Draw प्रसारण गरिएको थियो । पहिलो Live Lucky Draw बाट बिजय  भएका डिशहोमको सेटअप बक्सको CASID No. 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनीर 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्गलाइ प्रति व्यक्ति रु. १,००,००० नगद उपहार प्रदान गरिनेछ ।  

बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने Live Lucky Draw २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ९ गतेको Live Lucky Draw  मा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ । 

Image result for डिशहोम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *