सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

फागुन ८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  

बिहीबार बसको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अनौपचारिक रुपमा मन्त्री बाँस्कोटाको राजीनामा आएको जानकारी गराएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =