बर्दिबासमा महासचिव मैनाली चढेको गाडी दुर्घटना
मकालु खबर
२०७६ फागुन १५ गते
फागुन १५, काठमाडौँ । बिहिबार महोत्तरीको बर्दिबासमा नेकपा मालेका महासचिव चढेको गाडी दुर्घटना भएको छ ।
नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी अर्को गाडीसँग ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनमा परी घाइते भएका मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।
मकालु खबर
२०७६ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित