माटोको ढिस्कोले पुरेर एक महिलाको मृत्यु

माघ २०, बिराटनगर । मोरङमा माटोको ढिस्कोले पुरेर एक महिलाको मृत्यु भएको छ  । 

मृत्यु हुनेमा बुढिगंगा ५ तिलाठीका ५३ वर्षिय चन्द्र कुमारी कठेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कठेत खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर घाईते भएकी थिईन । 

भने उनको  बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार कठेतको आईतबार १ बजे मृत्यु भएको हो । 

Image result for महिलाको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =