आज सुनचाँदीकै भाउ स्थिर, यस्तो छ आजको मूल्य

माघ २७, काठमाडौँ । सोमबार सुनचाँदीकै भाउ स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आईतबार प्रतितोला ७६ हजार रुपैयाँले बिक्रीबितरण भएको छापावाल सुन आज पनि सोही मूल्य यथावत् रहेको महासंघले जनाएको छ ।   

त्यसैगरी आईतबार प्रतितोला ७५ हजार ७०० रुपैयाँले बिक्रीबितरण भएको तेजाबी सुन पनि आज सोही मूल्यमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनचाँदीकै भाउ स्थिर

महासंघका अनुसार आईतबार प्रतितोला  ८ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *