कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
२०७६ माघ २८ गते

फाेटाे फाइल
माघ २८, काठमाडौँ । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रु वसन्त श्रेष्ठको मृत्यु भएको हो ।

०३००६–प ११६८ नम्बरको मोटरसाइकलले ठक्कर गम्भिर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते मोटरसाइकलमा सवार सन्तोष मगर र लक्ष्मण पौडेलको बुटवलस्थित अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
२०७६ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








