फेमिना ब्यूटी अवार्डमा चम्किए अभिनेत्री, दीपिका र अनुष्काको हट लुक्स् ! (९ तस्विर)

फागुन ७, काठमाडौं । फेमिना ब्यूटी अवार्डस् २०२० मंगलबार आयोजना गरियो । अवार्ड कार्यक्रममा अभिनेत्री अनुष्का शर्मा मेटलिक आउटफिटमा देखिइन् । उनलाई त्यो ड्रेस निकै सुहाएको थियो ।  

दीपिका पादुकोण कालो पोशाकमा सजिएकी थिइन् । निकै हट देखिएकी थिइन् । त्यस्तै अन्य अभिनेत्री पनि निकै हट देखिएका थिए । आ–आफ्नो पहिरनमा उनीहरु खुलेका थिए ।  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =