नेकपा धरानको दलित विभाग इन्चार्जमा गंगा कालिकोटे

माघ १४, धरान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिका सचिवालय सदस्य तथा दलित विभाग फ्याक्सन इन्चार्जमा गंगा कालिकोटेलाई तोकेको छ ।   

नगर समितिले युवा ब्यवसायी, विजी ग्रुप (बराह ग्रुप) का १ नं. प्रदेश सचिवालय सदस्य सचिव समेत रहेका कालिकोटेलाई विभागको इन्चार्ज बनाएको हो ।   

पार्टीको आइतबार बसेको बैठकले गंगा कालिकोटेलाई विभागको इन्चार्ज बनाउने निर्णय गरेको थियो ।   

विभागको इन्चार्ज भएपछि कालिकोटेले पार्टीको निती निर्देशन अनुसार दलितयुवाहरुलाई संगठित गर्ने, उनीहरुलाई राजनीतिक, सामाजिक, सांस्कृतिक रुपमा अगाडी ल्याउन भूमिका खेल्ने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =