अन्तराष्ट्रिय बजारमा बढ्यो तेलको मूल्य

पुष २३, काठमाडौं । इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानले गरेको मिसाइल आक्रमणपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ ।   

एशियन बाज़ारका कच्चा  तेलको मूल्यमा २.५ प्रतिशतले बृद्धि भएको छ । अब तेलको मूल्य प्रति व्यालर ६९.९४ डलर भएको छ ।   

तेलको मूल्य बृद्धिसँगै मध्यपूर्वले तेल वितरण बन्द गर्न सक्छ ! योसंगै सुनको मूल्य पनि बढेको छ । ईरानले गरेको हमलाबाट अन्तराष्ट्रि शेयरबजारमा पनि नकारात्मक असर परेको छ ।   

सऊदी अरब

ईरानको सरकारी टेलिभिजनका अनुसार यो हमला ईरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदाल हो । ईरानले यो हमला सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *