आज प्रतिनिधि सभामा सभामुखका लागि निर्वाचन हुँदै

माघ १२, आइतबार । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संघीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ । 

सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।   

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्वाचित हुनेछन् ।  आजको गोरखापत्र दैनिकमा खबर छ ।   

यस्तै गोरखापत्रले ब्रुमर सफा गर्दै ट्रिपर धूलो झार्दै शिर्षकमा अर्को समाचार प्रकाशित गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *