भिजिट नेपाललाई सुभकामना दिँदै पाटन दरबार स्क्वायरमा चिनियाँ राजदुतको फोटो सेसन
मकालु खबर
२०७६ पुस १९ गते
पुस १९, काठमाडौं । सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारी अभियानलाई सार्थक बनाउन चिनियाँ राजदुतले नेपाली पाटन दरबार स्क्वायरमा फोटो फोटो सुट गरेकी छिन् ।
नेपालका लागि चिनियाँ राजदुत हु याङ्कीले पर्यटन वर्षको सफलताको शुभकामना दिँदै फोटो सुट गराएकी हुन् । आकर्षक रातो स्कर्टमा पाटद दरबार स्क्वायरलाई पृष्ठभूमी बनाएर लिइएको फोटोमा राजदुत हु झनै आकर्षक देखिएकी छिन् ।
उनले खिचिएका तस्विर ट्विट गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्यटन वर्षको शुभकामना समेत दिएकी छिन् । चिनियाँ राजदुतको ट्विटलाई धेरैले रिट्विट गरेका छन् ।
थप फोटोहरुः
मकालु खबर
२०७६ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित