नेकपाका सबै तहका कमिटीले १० प्रतिशत सदस्य मनोनित गर्न पाउने (विधान संशोधन प्रस्तावसहित)

माघ १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै तहका कमिटीले १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधन हुने भएको छ । बुधबार केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यो व्यवस्था गरिएको हो । 

विधान संशोधन प्रस्तावमा सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य, अनुभवी एवं क्रियाशील व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन आफ्नो कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढाइ सदस्यहरु मनोनयन गर्न सक्ने उल्लेख गरिएको छ । 

विधानमा पार्टीको रणनीतिक लक्ष्य र कार्यक्रममा समेत सामान्य हेरफेर गरिएको छ । पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र तत्कालिन कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद भनिएको छ । 

null

यस्तो छ विधान संशोधन प्रस्ताव : 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *