सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा ओली, प्रचण्ड र देउवाबीच छलफल
मकालु खबर
२०७६ माघ ३ गते
माघ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नोपली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटबार्ता भएको छ ।
द्वन्द्वकालीन घटनाका मुद्दालाई टुंगोमा पुर्याउन सत्तारुढ दल ((नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका हुन् ।
नेपालमा भएको १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा मारिएका, बेपत्ता भएका तथा अंगभंग भएका व्यक्तिलाई न्याय दिन र त्यससँग सम्बन्धित मुद्धा टुंग्याउन यी दुई दलबीच छलफल भइरहेको छ ।
मकालु खबर
२०७६ माघ ३ गते
प्रतिक्रिया