टिकटकले लियो युवकको ज्यान

माघ २, भारत । भारतको नयाँ दिल्लीमा टिकटकका कारण एक युवकको मृत्यु भएको छ ।   

नयाँ दिल्लीका केशवकुमारले आफ्नो बाबुको बन्दुक लिएर टिकटक भिडियो बनाउने क्रममा  बन्दुक चलाउँदा भूलबस आफ्नो कन्चटमा गोलि लागेर उनको मृत्यु भएको हो ।   

स्थानिय प्रहरीका अनुसार उनका बुवा एक प्रहरी थिए । उनले आमासँग उक्त बन्दुक माग्दा नदिएपछी जिद्दी गरेर लिएका थिए । 

Image result for टिकटक

घटनाबारे अनुसन्धान भईरहेको स्थानिय प्रहरीले जनाएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *