बाजुरामा जीप दुर्घटना : चारको मृत्यु, एक वेपत्ता

२०७६ पुस १७ गते

पुस १७, काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने, चार जना घाईते भएका छन् । र एक जना बेपत्ता छन् ।
प्रहरीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको हो । बेपत्ताको खोजी भइरहेको प्रहरीले बताएको छ ।

२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित