आफ्नै मेहनतको पैसा पाउदा पनि चिट्टा नै परेको जस्तोः दिपकराज गिरी

पुस २३, काठमाडौँ । मंगलबार कलाकार दिपकराज गिरीले  उखु किसान राम बिलासको मुहारमा मुस्कान देखेर आफू  औधी खुसी भएको अभिव्यक्ती दिएका छन् ।   

उनले आज सामाजिक संजाल मार्फत एक स्टाटस् अपडेट गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सामाजिक संजाल फेसबुकको आफ्नो आधिकारिक अकाउण्डमा एक स्टाटस् अपडेट गरेर राम बिलासको फोटो सेयर गर्दै लेखेका छन् ।   

मैले रामबिलासको नाममा रेडियो नेपालमा सुरूवाती सफलता प्राप्त गर्ने सौभाग्य पाएँ ।।।त्यसैले होला यो राम बिलास काकाको मुस्कान देखेर औधि खुशि लाग्यो।।।।।। 

Image result for दिपकराज गिरी

भलै आफ्नै मेहनतको पैसा पाउदा पनि चिट्टा नै परेको जस्तो खुशि हुनु पर्ने अबस्था आयो ।। आयो .. mind नगर्नुस है काका ?प्रदेश सरकार हूदॉ हूदै फेरी राजधानि मै आएर रूनू नपरोस् तपाइले…. … प्रणाम काका!!! 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *