विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुस् आजको विनियम दर
२०७६ पुस १३ गते

पुस १३, काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले एक युरोको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६१ पैसा तोकेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।
विनिमयदर तालिकामा हेर्नुहोस्ः
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








