क्रिसमस अघि नै छचल्कियाे करिष्माको जवानी (फोटो फिचर)

पुस १५, एजेन्सी । हलिउड बलिउडका सुन्दरीहरु यतिबेला मस्ती मुडमा छन् अर्थात हलिउड र बलिउड अहिले क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२० को आगमनमा रंगीएको छ । बलिउडका अधिकांश कलाकारहरु नयाँ वर्षको छुट्टीमा छन् ।   

भारतीय टिभी सुन्दरी करिश्मा तन्ना पनि अहिले माल्दिभ्समा मस्ती गरिरहेकी छिन् । क्रिसमसको केहि दिन अघि २१ डिसेम्बरमा आफ्नो जन्मदिन मनाउन माल्दिभ्स पुगेकी करिष्माले त्यहाँका समुन्द्री किनारामा आफ्नो जवानी पोखाइन् ।   

उनले सामाजिक सञ्जालमा फोटोहरु समेत शेयर गरेकी छिन् । जहाँ उनलाई निक्कै मस्ती गरेको देख्न पाइन्छ । करिश्माले पहेँलो कलरको बिकिनीमा फोटोसुट पनि गरेकी छिन् । जसलाई सामाजिक सञ्जालमा शेयर समेत गरेकी छिन् । ती तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।  

Image may contain: one or more people, people sitting, shoes and outdoor

तस्विरमा उनी निकै सून्दर र सेक्सी देखिएकी छिन् ।  न्यू इयर इभका दिन सम्म करिष्माकाे मस्ती घटेकाे छैन बढेकाे छ । 

हेर्नुहोस् करिश्माका केही तस्विरहरुः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *