साह्रै मिठो हर्पेको नौनी घ्यू आयो बजारमा (भिडियोसहित)

पुस ०४, काठमाडौँ । ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ’ बोलको नयाँ लोकगीतको भिडिया बजारमा आएको छ ।  लोकप्रिय गायक राजेशपायल राई र गायिका डेनी इम्सङ देवानले उक्त लोकगीतको भिडियो बजारमा ल्याएको हो । 

विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका हुन् । मणिराज देवानले निर्माण गरेको भिडियो गायिका डेनीको नीजि युटुब च्यानलमा हेर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =