नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ, २९ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै शनिबारका लागि सारिएको भएपनि बैठक पुनः आजका लागि सारिएको हो । आजै सचिवालय बैठक पनि बस्दै छ ।   

स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न सचिवालयको बैठक आज ९ बजे बस्ने नेकपाले जनाएको छ । सचिवालको बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =