नयाँ वर्षमा भायानेटको ‘ट्रिपल ट्वान्टी अफर’ !

२०७६ पुस १५ गते

पुष १५, काठमाडौं । नयाँवर्ष २०२० को अवसरमा भायानेटले ल्याएको छ “ट्रिपल ट्वान्टी अफर” । भायानेटले ग्राहकहरु लागि २०Mbps को इन्टरनेट प्लान ल्याएको हो ।
सो अफर सिमित अवधिका लागि रहेको भायानेटले जनाएको छ । वार्षिक ११ हजार ४ सय रुपैंयामा उपलब्ध उक्त अफरमा २५० भन्दा बढी च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा १००० रुपैंया छुट प्रदान गरिएको छ ।
यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित