भारतबाट भन्सार छलेर ल्याइएका लाखैँ मुल्य बराबरको कपडा बरामद
२०७६ मंसिर २२ गते

मंसिर २२, रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका कपडा बरामद भएको छ ।
राजदेवी नगरपालिका–६, सेढवाबाट ११ लाखभन्दा बढी मूल्यका कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको हो ।
२ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
null
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








