छापाः पुलको नाममा पप्पुको तमासा, विद्युत् तार भुमिगत गरिँदै, श्रमदानमा लाग्यो ६० बर्षे हद, पदक जित्दाको खुशी निरासमा परिणत भयो

मंसिर २६, काठमाडौं । राजधानी काठमाडौँबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

नयाँ पत्रिकाले ‘पुलको नाममा पप्पुको तमासा’भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने नयाँ पत्रिकाले नै  ‘प्रधानमन्त्रीबाट साग विजेतालाई पुरस्कार घोषणा’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘अमेरिकाबाट आएर विद्यार्थिको आवरणमा बस्दै बालबालिकामाथि यौन शोषण’ भन्ने शिर्षकमा पनि नयाँ पत्रिकाले नै समाचार छापेको छ ।   

त्यस्तै, गोरखा पत्रले ‘सागमा पदक पाउने खेलाडीलाई पुरस्कार’ भन्ने शीर्षकमा समाचार छापेको छ भने गोरखा पत्रले नै ‘विद्युत् तार भुमिगत गरिदै’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ । भने राजधानी दैनिकले नै आफ्नो पहिलो पृष्ठमा ‘श्रमदानमा लाग्यो ६० बर्षे हद’ भन्ने शीर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, कान्तिपुर दैनिकले पहिलो पृष्ठमा ‘३० हजार टाकामा भित्रिन्छन् रोहिंग्या’ भन्ने शीर्षकमा समाचार छापेको छ भने नेपाल समाचारपत्रले ‘पदक जित्दाको खुसि निरासमा परिणत भयो ’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘स्वर्ण विजेतालाई नौ लाख’ भन्ने शीर्षकमा समाचार छापेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =