महोत्तरी बलवा-८ मा समाजवादी पार्टी विजयी

मंसिर १५, महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी भएको छ ।   

समाजवादी पार्टीका तर्फबाट उमेद्वारी दिएका रामबाबु यादवले ६ सय ५९ मत प्राप्त गरेका छन्। त्यसैगरी उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निर्बल यादवले ३ सय ४६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =