भेडेटार फुड फेस्टिबलमा देखिएको रौनक (फोटोफिचर)

 पुष १५, सुनसरी । पर्यटन वर्ष २०२० सभ्य र भव्य बनाउन होटल एसोसिएसन भेडेटारको आयोजनामा भेडेटार फुड फेस्स्टिबल  सुरु भएको छ ।   

सोही अबसरमा फोटो पत्रकार महासंघ सुनसरी जिल्लाले फोटो प्रदर्शनी २०७६ को आयोजना गरेको छ ।   भेडेटार महोत्सव तथा पूर्वको कला संस्कृति र प्रकृति सम्वन्धि तस्विर अवलोकनको प्रदेश नम्बर एक का मुख्य मन्त्री सेरधन राइले उद्घाटन  गरेका छन् ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =