१३ औं सागको भव्य समापन समारोह: ‘ड्रोन लाइट’ मा बुद्ध र नेपालको झण्डाले झकिझकाउ (तस्विरसहित)

मंसिर २५, काठमाडौं । १३ औं सागको समापन समारोह उद्घाटनकाे जस्तै भव्य भएको छ ।   

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो । 

१ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो । 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =