सर्लाहीमा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

पुस ३, काठमाडौँ । सर्लाहीमा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ ।   

प्रहरीका अनुसार दुर्घटनाका क्रममा लाइसेन्स नभएका व्यक्तिको बदलामा लाइसेन्स भएका अर्कै व्यक्तिको नाममा बिमा रकम दाबीका लागि सिफारिस बनाइदिन भन्दै १० हजार घुस दिन खोज्ने सर्लाहीको वाग्मती नगरपालिका ८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो ।   

पक्राउ परेका श्रेष्ठमाथी अनुसन्धान भईरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए ।   

Image result for प्रहरीलाई घुस

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =