पाँचथरमा तीन पाङग्रे मोटरसाइकल पल्टियो, एक जनाको मृत्यु

पुस १२, पाँचथर । फिदिम नगरपालिकाको वडा नम्बर १ स्थित बुद्धमार्गमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार राति तीन पाङग्रे मोटरसाइकल पल्टिँदा सोहि नगरपालिकाको वडा नम्बर २ ओदेनका बिष्णु इङ्वा गम्भिर घाइते भएका थिए । 

घाइते इङ्वाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *