आईतबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

पुस १३, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार तोलमा   ५ सय रुपैयाँ बृद्धी भएको सुनाको भाउ आज साताको पहिलो दिन आईतबार स्थिर भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

शुक्रबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कायमा भएको छापावाल सुन आज पनि सोही मूल्यमा बिक्री बितरण भईरहेको छ ।  त्यसै गरी महासंघका अनुसार शुक्रबार प्रतितोला   ७३ हजार रुपैयाँले कारोबार भएको तेजाबी सुन आज पनि सोही मूल्य यथावत् रहेको छ ।       

आईतबार चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ८५ रुपैयाँ मा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनको भाउ स्थिर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =