बैंकको रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ

पुस १४, काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौंको दाउराडिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् । 

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले दिएकाे जानाकरी अनुसार उनीहरूले एटीएम राखिएको सटरको ताल्चा र मेसिनसमेत फुटाएका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =