गुल्मीमा वडा कार्यालय तोडफोड

पुस ९, बुटवल । मंगलबार राति गुल्मीको एक वडा कार्यालय तोडफोड भएको छ ।   

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ स्थित घमिरमा रहेको वडा कार्यालय अज्ञात समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ ।   

 उक्त  वडा कार्यालयमा रहेको रकमसमेत लुटिएकाे प्रहरीले जानकारी दिएका छन् ।  

प्रहरीका अनुसार तोडफोडबाट के कती क्षती भयो र तोडफोडमा कसको संलग्ता रहेको छ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *