काठमाडौं उपत्यकामा सवारी दुर्घटना, एक वृद्धाको मृत्यु

पुस १३, काठमाडौं । मीनभवनमा शनिबार राति भएको सवारी दुर्घटनामा एक वृद्धाको ज्यान गएको छ ।   

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ७० वर्षीया वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाएका ती वृद्धाको अझै परिचय खुल्न सकेको छैन । 

प्रहरीले दिएको जानकारी अनुसार ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =