ठूलो परिमाणमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

मंसिर २९, बर्दिवास ।  आईतबार बिहान महोत्तरीमा ठुलो परिमाणमा लागूऔषधसहित १ एक भारतिय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतो रहेका छन् ।   

मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई  सशस्त्र प्रहरी ९ नं गण जलसागरले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।   

Image result for पक्राउ

पक्राउ परेका  महतोको साथबाट promocethzine नाम गरेको सुई ३ सय थान buprenorphine सुई २ सय ९४ थान Diazepam नाम गरेको सुई २ सय ९५ थान  फेला पारिएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार हाल महतोमाथी कारवाहीको लाथि थप अनुसन्धान भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *