अवार्ड नपाएर रिसाएका शाहिदले यसो गरेपछी…

मंसिर २५, काठमाडौँ । हाल चलचित्र  जर्सीको छायाँकनमा व्यस्त रहेका बलिउड नायक शाहिदले एक अवार्ड कार्यक्रममा आफूले अवार्ड नपाएपछी निकै रिसाएका छन् ।   

२०१९ निकै सफल रहेको  चलचित्र कबीर सिंहबाट आफूले अवार्ड पाउँने आश गरेका शाहिदले जब अवार्ड पाएनन् तब उनले अवार्ड कार्यक्रमलाई बीचमै छाडेर उनि रिसाएर हिँडेका थिए ।   

उक्त  अवार्ड कार्यक्रममा उनको पनि प्रस्तुती रहेको थियो तर अवार्ड नपाएको झोंकमा कार्यक्रमलाई बीचमै छोडेर हिँडेपछी  कार्यक्रम आयोजकलाई पनि  निकै ठूलो  झट्का लागेको बताइएको छ । 

Related image

एक स्रोतका अनुसार शाहिद कपुर कार्यक्रम निर्मातासँग निकै रिसाए किनभने उनले कबिर सिंहबाट अभिनयको भिन्न स्केल सेट गरेका छन् ।जब  रणवीर सिंहले अवार्ड पाए तब शाहिद जुरुक्क उठेर कार्यक्रम  हिडेँका थिए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =