सिद्घार्थ बैंकको मुर्लीचौक शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न

पुस ०६, वीरगंज । सिद्घार्थ बैंकले मुर्लीचौक शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।   

आइतबार मुर्लीचौक अवस्थित उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएका थिए । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।   

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =