महरा प्रकरणः थुनामै राख्ने आदेश उच्च अदालतबाट सदर

पुस ०३, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् ।   

बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँकामे आदेश सदर गरेको हो ।   

बलात्कारको उद्योगको आरोपमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

null

संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै महरा विरुद्ध उजुरी गरेकी थिइन् । उनलाई असोज १९ मा पक्राउ गरेको थियो भने झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =