छापाः ठक्कर दिँदै भाग्दै, कालोकोटको आवरणमा काला कर्तुत, धेरै आश्रममा, केही परिवारमा, पोखरा र लुम्बिनी रेललाई ७ खर्ब

पुस १२, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

गोरखा पत्रले ‘धेरै आश्रममा, केही परिवारमा’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै काँग्रेस महाधिवशन अगामी वर्ष फगुनमा’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘इन्टरनेट नचले पैसा मिनाहा’ भन्ने शिर्षकमा पनि गोरखा पत्रले नै समाचार छापेको छ ।   

त्यस्तै, कान्तिपुर दैनिकले ‘लुम्बिनीमा यतिलाई होटल र प्लट’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै ‘भारतले पठायो पत्र, सीमा समस्या समाधान गर्न तयार’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, राजधानी दैनिकले ‘पोखरा र लुम्बिनी रेललाई ७ खर्ब’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘कालीमाटीको जग्गा पनि सस्तेमा यतिलाई’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

भने, नयाँ पत्रिकाले ‘कालोकोटको आवरणमा काला कर्तुत’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘ठक्कर दिँदै भाग्दै’ भन्ने शीर्षकमा समाचार छापेको छ । 

अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =