आज पनि सुनचाँदीकै भाउ स्थिर

पुस ४, काठमाडौँ । बिहिबार स्थिर भएको सुनचाँदीको भाउ शुक्रबार पनि स्थिर भएको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बिहिबार प्रतितोला  ७१ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा करोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी हिजो प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि आज सोही मूल्यमा बिक्री बितरण भईरहेको छ ।   

Related image

महासंघका अनुसर शुक्रबार चाँदीको भाउ पनि स्थिर भएर  बिहिबार  प्रतितोला ८ सय ५० रुपैयाँमा बिक्री बितरण भएको  चाँदी आज पनि सोही मूल्य  याथावत्  रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =