भक्तपुरबाट विप्लव समूहका पूर्वइञ्चार्ज पक्राउ

कार्तिक २२, काठमाडौँ । बिहिबार राती प्रहरीले भक्तपुरको निकोसेराबाट प्रतिबन्धित विप्लव समूहका एक पूर्वइञ्चार्जलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री फेला पारिएको भक्तपुर प्रहरीले जनाएको छ । 

उनलाई हाल जिल्ला प्रहरी कार्यालय भक्तपुरमा राखेर अनुसन्धान गरिरहेको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसीले जानकारी दिएका छन् ।   

Image result for पक्राउ

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *