चितवनमा कुल ७५.९७% मत खस्यो,आजै गणना हुने

मङ्सिर १४, चितवन। चितवनमा भएको उपनिर्बाचनमा ७५.९७% प्रतिशत मत खसेको छ । कुल मतदाता चितवनको कुल १३२८४ मा १००९२ खसेको हो । 

जस मध्ये भरतपुर १६ मा ८८८१ ,खैरहनी ४ मा २१७२ र खैरहनी ५ मा १६७० मत खसेको मुख्री निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । भने भरतपुरमा कुल मतदाता ८४८१ मा खसेको ६२५० मत खसेको छ । 

खैरहनी ४ मा कुल २६९२ मतदाता ,खैरहनी ५ मा २१११ मतदाता,भरतपुरमा ८४८१ मतदाता, खैरहनी ४ मा २१७२ खसेको ,खैरहनी ५ मा  १६७० खसेको ,भरतपुर १६ मा ६२५० खसेको छ । 

null

आजै मतगणना गरिने, खैरहनिमा गणना सुरु भएको करिब ३ घन्टामा नजिता आउने संभावना रहेको छ । 

  

मतदाता       खसेको मत   

भरतपुर १६     ८४८१           ६२५० 

खैरहनी ४       २६९२             २१७२ 

खैरहनी ५        २१११            १६७०, 

भरतपुर १६     ८४८१           ६२५० 

खैरहनी ४       २६९२             २१७२ 

खैरहनी ५        २१११            १६७० 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *