अम्बानीको पार्टीमा पुगेकी ऐश्वर्यालाई यस कारण भयाे प्रश्नकाे प्रहार

एजेन्सी कार्तिक २७, भारत ।  भारतका सफल व्यवसायी मुकेश अम्बानीको घर एन्टिलियामा आइतबार ठूलो पार्टीको आयोजना भयो जसमा शाहरुख खानसमेत विभिन्न बलिउड स्टार्सको उपस्थिती रह्यो । 

ऐश्वर्या राय बच्चन रातो पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । उनी श्रीमान् अभिषेक बच्चनसँग उक्त पार्टीमा पुगेकी थिइन् । यी दुइकाे फोटो हेरेर उनका प्रशंसकहरुले ऐश्वर्या दोस्रो पटक गर्भवती भएको लख काटेका छन् । ऐश्वर्या गर्भवती भएका कारण उनले सलले आफ्नो पेट लुकाएको भनेर धेरैले कमेन्ट पनि गरेका छन् । 

यस्तै, शाहिद कपुर र मीरा राजपूत पनि पार्टीमा निकै शानदार तरिकाले प्रवेश गरेका थिए । 

उक्त पार्टीमा अनिल कपुर श्रीमती सुनिता कपुरसँग उपस्थित भएका थिए । 

यस्तै, ज्याकलिन फर्नान्डिजको पनि उपस्थिती रह्यो । 

  

यतिबेला निता अम्बानीकी छोरी ईशा पनि देखिइन् । 

यस्तै, इशाका श्रीमान् आनन्द पिरामल आफ्ना आमाबुवासँगै देखिए । 

अनिल अम्बानीकी श्रीमाती टिना पाहुनालाई स्वागत गरिरहेको देखिइन् । 

पार्टीमा अनन्त अम्बानी पनि देखिए । 

  

यतिबेला नताशा पुनावाल निकै सुन्दर देखिएकी थिइन् । 

  

अम्बानीको पार्टीमा प्रसुन जोशी पनि देखिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =