टाटा हिटाचीको पार्टस् मेला शुभारम्भ

मंसिर ३, काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रालिले देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ ।   

उक्त पार्टस् मेला यहि मंसिर १ गतेदेखि ८ गतेसम्म संचालन हुने जानकारी दिइएको छ । पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरीएको छ ।   

साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरीनेछ । 

साथै सिप्रदी अर्थमुभर्स प्रालिले मेलामा आएर भरपुर फाईदा उठाउन ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =