धोका, हार र चोट तिम्रा आगामी दिन राम्रा बनाइदिने बिऊ हुन्ः माल्कोम एक्स

कात्तिक २२, काठमडौँ । माल्लम लिटिल द एक्स्युमएक्स ओमहा, नेब्रास्कामा जन्मिएका ‘माल्कम एक्स’ एक चर्चित नाम हो । जसलाई विश्वले चिन्द छ । समानता र स्वतन्त्रताका लागि विभिन्न आन्दोलनको नेतृत्व गरेका उनको हत्या भएको थियो ।   

उनका केही विचारहरु अहिले पनि विश्वमा चर्चित छन् । तीमध्येका केही भनाई यस्ता छन् । 

१. प्रत्येक धोका, हार र चोट तिम्रो आगामी दिन राम्रा बनाइदिने बिऊ हुन् ।   

null

२. भाविष्य उनीहरुको हो, जसले आजैदेखि तयारी गर्छन् । 

३. यदि तिम्रो आलोचना गर्ने छैनन् भने सम्झ कि तिमीले सफलता चुमेका छैनौ ।   

४. शिक्षा भनेको भविष्यलाई सुन्दरतामा लैजाने पासपोर्ट हो ।   

५. ठक्कर खानु र गल्ती गर्नु भनेको असफल ठहरिनु होइन । 

६. तिम्रो सपना पूरा गर्न तिमी आफै जागेर काम गर्नु पर्छ ।   

७. तिमीले आफूलाई जबसम्म स्वीकार्दैनौ, अरुले स्वीकार गर्छ भन्ने चाहना नराख   

८. जोसुकैले विरोध गरोस, सत्य र न्यायको पक्ष लिन्छु ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *