ट्रकमा करेन्ट लागेर १ को मृत्यु

कार्तिक २४, बुटवल । नवलपरासीको गैंडाकोटमा ना २ ख ९०७८ नम्बरको ट्रकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।   

मृत्यु हुनेमा नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारू रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार पराल बोकेको उक्त ट्रकको हुटमा बसेका थारू नाङ्गो तारमा प्रवाह भइरहेको करेन्ट लागेर गम्भिर घाइते भएछपी उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । 

Image result for ट्रकमा करेन्ट लागेर १ को मृत्यु

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *