छापा हाइलाइटः आलम जेल चलान, जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

कात्तिक ३०, काठमाडौँ । आज राजधानीबाट प्रकाशन हुने पत्रपत्रिकामध्ये अधिकांशले आफताव आलम चेल चलान भएको विषयलाई फ्रन्ट पेजको प्रमुख समाचार बनाएका छन् ।   

आलमको समाचारलाई राजधानी दैनिक, गोरखापत्र र अन्नपूर्ण पोस्टले आलम जेल चालना शीर्षकमा समाचार छापेको छ भने नयाँ पत्रिका दैनिकले आलम आतंकः जेल पठाउने आदेश दिनासाथ न्यायधीश र सरकारी वकिलले जिल्ला छाडे शीर्षकमा समाचार छापेको छ ।   

आजको कान्तिपुर दैनिकले बाल यौनदुराचारीको दृष्टि नेपालतिर शीर्षकमा बालबालिकामाथि हुने हिंसाको विषयलाई प्राथमिकताका साथ  मुख्य पृष्ठमा समचार लेखेको छ ।   

अन्य पत्रपत्रिका र फ्रन्ट पेजमा छापिएको समाचार यसप्रकार छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =