सुनको भाउ घट्यो, हेर्नुस् आजको भाउ

मंसिर ५, काठमाडौँ । बिहिबार सुनको भाउ ताेलामा एक सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

बुधबार प्रतितोला  ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ७२ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी हिजो प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा बिक्री बितरण भईरहेको तेजावी सुनमा पनि आज तोलामा १ सय घटेर प्रतितोला ७१ हजार ७ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

Image result for सुन किन्दै

महासंघका अनुसार बिहिबार चाँदीको भाउमा पनि तोला ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ६० मा कारोबार भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =