ललितपुरबाट पेस्तोल र लागूऔषध सहित ३ पक्राउ

कार्तिक २१,  काठमाडौं । ललितपुरको चोभारबाट प्रहरीले पेस्तोल र लागूऔषध सहित तीन जनलाई पक्राउ गरेको छ । 

शंकास्पद गतीबिधीमा देखिएपछी उनीहरुल चेकजाँच गर्ने क्रममा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीलाई  अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली,  बा१७च ८३६४ नम्बरको निजी कार का साथै लागूऔषधसहित  पक्राउ गरिएकाे  महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिकएका छन् । 

पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *