भरतपुर १६ मा पनि नेपाली कांग्रेस कै अग्रता

मंसिर १४, भरतपुर । भरतपुर महानगरपालिका वडा नं. १८ को वडाध्यक्षको उपनिर्वाचनमा पनि नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।   

आज सम्पन्न उपनिर्वाचनको १२२९ मत गणना भइसक्दा नेपाली कांग्रेसका अमृतराज हमालले ७३० मत प्राप्त गरेका छन् । भने, नेकपाका भक्तराज हमालले ४७२ मत प्राप्त गरेका छन् ।   

यता समाजवादीले ६ मत प्राप्त गरेको छ । २० मत बदर भएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *