कञ्चनपुर, पुर्नवास ३ मा नेकपा विजयी
२०७६ मंसिर १४ गते

मंसिर १४, कञ्चनपुर । कञ्चनपुर पुनर्वास नगर पालिका वार्ड नं. ३ मा सत्तारुढ नेकपाका उम्मेद्वार विजयी भएका छन् ।
आज भएको उपनिर्वाचनमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भए । उनले ५२८ मत ल्याए ।
उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका दीप बहादुर तामाङले ३१० मत पाए ।
null
सो वडामा जम्मा मतदाता ११९९ रहेकोमा ९२४ मत खसेको थियो । समाजवादीका पदम शाहीले ७४ मत पाएका छन् ।
२०७६ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








